Posted by: ऐत राज तुम्रोक | July 26, 2009

एक चोटि यता तिर हेर्नै पर्ने

200605032313307[1][1]
लिम्बुसन्सार तपाईंहरुको आफ्नै ब्लग हो । तपाईंहरुको लेख रचना कविता आदी इत्यादिका साथमा नयाँ र ताजा समाचारका साथ झुल्कने नयाँ जुनकिरी हो त्यसैले हरेक पल तपाईंहरुको सल्ला र सुझाब ले अझ केही गर्नु पर्ने प्रेणा मलाई मिलेको छ त्यसैले महिले यो ब्लगलाई अझ सुधारनु पर्ने देखेर नयाँ साझ सज्जाका साथमा परिमार्जन गरेको छु । यहाँ क्लिक गरेर हेर्न नभुल्नु होला।
www.limbusansar.blogspot.com


Responses

  1. thanhs 4 you taray to me s m s 4me

  2. Samachar jagat ma yo yauta naulo ayam banna sakos ra sabai news haru lai yes le sametna sakos jaso film, kabita, music video, political, ra hot news haru sabai lai samatna sakos yo limbu ko matra site nabanos sabai nepali ko sagha site banos mero yehai chha subhakamana.

  3. saarai ramro lagyo.


Leave a response

Your response:

Categories