Posted by: ऐत राज तुम्रोक | June 27, 2009

नेपाल दलित संघको अधिवेशन आजदेखि भरतपुरमा सुरु

नेपाली काँग्रेस निकट नेपाल दलित संघको राष्ट्रिय अधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुदैछ ।

३ दिनसम्म चल्ने अधिवेशनले संघको नयाँ नेत्रित्व चयन गर्ने छ । अधिवेशनको सिचाइ मन्त्रि बालक्रिष्ण खाँडले अपरान्ह उदघाटन गर्ने कार्यक्रम छ ।


Leave a response

Your response:

Categories