Posted by: ऐत राज तुम्रोक | June 26, 2009

बन्दको क्रममा माओवादी कार्यकर्ताको आक्रमण बाट बचाउन बच्चा बोकेकी महिला लाई प्रहरीको सुरक्षा बाट बाटो पार गराउदै

15%20june_mahila[1]बन्दको क्रममा माओवादी कार्यकर्ताको आक्रमण बाट बचाउन बच्चा बोकेकी महिला लाई प्रहरीको सुरक्षा बाट बाटो पार गराउदै
यसरी बाटो हिंड्ने हरेक ब्यक्ती लाई सुरक्षा दिनु पर्ने  अवस्था बाट देश  कहिले मुक्त होला ?


Leave a response

Your response:

Categories