Posted by: ऐत राज तुम्रोक | June 26, 2009

नेपाल-कोरिया सस्कृतिक मन्चद्वारा राजु लामालाई बिदाई

रोशन भट्टराई

,सउल

nepalipress903109[2]जुन २५, २००९एसिया कल्चर फेस्टिबल अर्गनाईजिङ कमिटीको आयोजनामा गएको जुन महिनाको १४ तरिख आईतबारको दिनएसिया पप कन्सर्ट २००९तथा नेपाल कोरिया सस्कृतिक मन्चको आयोजनामा २१ तारिख आईतबारका दिनराजु लामा लाइभ कन्सर्ट इन सउलनामक कार्यक्रम सम्पन्न गरेर हिजो बुधबार सात तिस बजे इन्छन् एअरपोर्ट बाट न्यू यर्क प्रस्थान गरेका छन nepalipress903106[4]हप्ता ब्यापी भ्रमण पछी उनी नेपाल फर्कने र नयाँ एलबम रिलिज तयारीमा जुट्ने गायक लामाले बताएका छन गायक लामालाई बिदाई गर्न नेपाल कोरिया सस्कृतिक मन्चका पदाधिकारीहरु NRN कोरिया दिनेश हिराचन इन्छन् एअरपोर्ट पुगेका थिए

 

 

 

 


Leave a response

Your response:

Categories