मशालसँगै उत्रियो नेवारहरु
नेवाः स्वायत्त राज्य नेपालमण्डल घोषणा र काठमाडौं उपत्यका शहरी विकास विधेयकको माग गर्दै नेवार समुदायले यही जेठ १८ गते उपत्यका बन्दको
तयारीसँगै पूर्वसंध्यामा ललितपुर मंगलबजारबाट निकालिएको मशाल जुलुस । मशाल जुलुस गणबहाल, पुल्चोक हुदै लगनखेलमा विसर्जन भएको थियो ।
तस्वीर : सुविन श्रेष्ठ/ललितपुर


Stunning post, didn’t thought it would be so awesome when I looked at the url!!
By: frumnUnsurn on December 12, 2009
at 10:15 pm